操業
1. operation(s); चिरफार ; कार्यप्रणाली ;
完全操業
पूर्ण सञ्चालन
操業を開始(休止)する
सञ्चालन (/ काम) सुरु (अन्त्य) गर्नु
工場は操業中だ
कारखाना चालु (/ चल्दो) छ ।
連語
操業する
優れた監督のおかげでその企業はうまく操業している
उपयुक्त व्यवस्थापन (/ सञ्चालन) भएकाले त्यो उद्योग राम्ररी चलेको छ ।