双方
1. both sides (/ parties); दुवै (पक्ष) ;
双方と話し合う
एकअर्कोसित कुरा गर्नु
双方自分の意見を固守して譲りたがらなかった
दुवैले एकअर्कासामु झुक्न चाहँदैन्थे ।
連語
双方の
双方の誤解を解く
आपसी (/ दुवै पक्षबीवका) भ्रम (/ असमझदारी) हटाउनु
双方の基準の隔たりが広がっている
दुवैको स्तरबीचको दूरी बढ्दै गइरहेको छ ।
聴衆の中の男女双方のことを考えつの異なった見地から例えを取り上げる
श्रोतागणमा भएका पुरुष तथा स्त्रीहरू दुवै पक्षको लागि उपयुक्त हुने गरी दृष्टान्तहरूलाई दुई विपरीत दृष्टिकोणबाट प्रस्तुत गरिन्छ ।