UNOES 日本語・ネパール語辞典用例つき・無料

掃除

cleaning; सफै ; सरसफाइ ;

  • 大掃除

    वृहत् सफाइ ; सरसफाइ

  • 掃き掃除

    बढारकुँढार

  • 拭き掃除

    पुछपाछ पुच्छ्ने काम

  • この家はいつも掃除が行き届いていますね

    तपाईंको घर जहिले पनि चिटिक्क र सफा पारिएको छ ।

連語
掃除する
  • 家の掃除をする

    घर बढार्नु ; घर सफा गर्नु

    *घरको सफा गर्नु としない

  • 彼はテーブルを掃除した

    उसले टेबल सफा गर्‍यो ।

  • 水をまいて中庭を掃除した

    पानी पोखडोल गरेर आँगन सफा पारियो ।