UNOES日ネ辞書日本語⇄ネパール語辞書

騒音

1. a noise; a din; ठूलो आवाज ; (हो)हल्ला ; हल्लाखल्ला * 大騒音; खलबल (/ खैलाबैला) ; कोलाहल ; कोकोहोलो ;

  • 警笛の騒音

    सिटीको चर्को (/ कानखाने) आवाज

  • 工場の騒音

    कारखानाको कर्णकटु (/ कानखाने) आवाज

  • 騒音を立てる

    हल्ला (/ हल्लाखल्ला) मच्चाउनु ; ठूलो आवाज गर्नु ; खलबल्याउनु

  • 耳をつんざくような騒音

    कानकटुवा ; काने खाने होहल्ला ; काने फोर्नै हल्ला ; कानमा कोच्ने आवाज

  • 壁が道路の騒音をさえぎった

    भित्ताहरूले बाटाका हल्ला रोके ।

  • 子供たちの騒音にうんざりした ’

    केटाकेटीको हल्लाखल्लाले ऊ दिक्क (/ खिन्न / हैरान) भयो ।