UNOES 日本語・ネパール語辞典用例つき・無料

相応

連語
相応な
  • 相応の値段で

    चल्दोमिल्दो (/ सुहाउँदो / उचित) भाउमा ; सुपथ (/ चित्तबुझ्दो / ठीक्कको) मूल्यमा

  • それ相応なやり方で

    सुहाउँदो (/ चल्दोमिल्दो) तरिकामा

  • 身分相応(不相応)な暮らしをしている

    उहाँ आफूसित (न)सुहाउँदो जीवन बिताउँदैहुनुहुन्छ ।

  • 彼に相応な仕事だ

    यो उसलाई उचित (/ उपयुक्त) काम हो ।

  • その額は,労せずに得た,分不相応なものだった

    त्यो रकम मैले न कमाएको, न पाउन योग्य भएको थियो ।

  • 十代の子どもには,分不相応の自由を求める傾向がある

    किशोरकिशोरीहरू आफूले सँभाल्न सक्ने भन्दा बढी स्वतन्त्रताको माग गर्छन्‌ ।