壮麗
1. splendor; शोभा ; आकार ; सान ; धूमधाम ;
朝焼け(ヒマラヤ)の壮麗さ
सूर्योदयको (हिमालयको) छटा (/ शोभा / चमक)
連語
壮麗な
壮麗な景色
शानदार (/ मनोहर) दृष्य
古代世界屈指の壮麗な都市
पुरातन संसारको अत्यन्तै वैभवशाली शहर
眼前に広がる壮麗な世界を見て息をのんだ
आफ्नो सामु रंग तथा आकारको संसार देखेर आश्चर्यित) भए ।