走路
1. 〔競技場の〕 a track; धावनमार्ग ; दौडानको मार्ग ; दौडने चौर ;〔マラソンなどの〕 a course; धावनमार्ग ; दौडने चौर ; मैदान ;
走路を走りぬく 〔ゴールラインを切る〕
दौड दौड्नु ; धावनमार्ग अन्तसम्म दौड्नु ;गोलरेखा काट्नु (/ पुग्नु)
走路を走り終える
दौड सिध्याउनु ; धावनमार्ग दौडिसक्नु
彼は人生の走路を終えようとしている
ऊ जीवनको अन्तिम भागमा छ । ; उसले आफ्नो जीवनको बाटो सिद्ध्याउन लागेछ ।