走者
1. a runner; धावक , 女 धाविका ; दगुर्ने (/ दौड्ने) खेलाडी ;
短距離走者
धावक ; दौडने खेलाडी
第一走者 〔リレーの〕
प्रथम धावक
最終走者
अन्तम धावक
レースの走者がゴールラインを切った
दौडको धावक अन्तिम रेखामा पुग्यो (/ काट्यो) ।
走者は息を切らした
दगुर्ने खेलाडीको दम सिद्धियो ।
走者は最後の追い込みをかけた
धावकले अन्तिम उछाल लगायो ।
先頭の人の走者の差が詰まってきた
सबैभन्दा अगाडिका दुई धावकबीचको दूरी साँघुरिँदै (/ छोटिँदै) गएको छ ।
走者の士気を高めようと応援者たちが何かを言っている
धावकको हौसला बढाउन शुभचिन्तकहरूले केही भनिरहेका छन् ।
走者は観衆をちらりと見たとたん速度が落ちた
धावकले दर्शकहरूतिर मिलिक्क हेर्नासाथ उसको दौडको गति कम भयो ।