UNOES 日本語・ネパール語辞典用例つき・無料

総称

a general (/ an umbrella) term; a generic name; आच्छादक शब्द ; जातीय नाम ; साधारण पद ;

  • 脳性麻痺は,脳の損傷によって引き起こされる運動障害の総称だ

    मस्तिष्क पक्षाघात भन्‍नाले मस्तिष्कमा भएको त्यस्तो क्षति हो जसले चलहल गर्ने क्षमतालाई असर गर्दछ ।

  • 世界で推定6,600万人が,総称して緑内障と呼ばれる目の病気になっている

    संसारभरि लगभग ६.६ करोड मानिसहरू जलबिन्दु भनिने आँखाको रोगको विभिन्‍न किसिमबाट पीडित छन्‌ ।