相当
1. 〔釣り合うこと〕
それは相当の処置であった
त्यो सुहाउने (/ उपयुक्त) उपाय थियो ।
彼に相当した仕事だ
उसलाई त्यो सुहाउँदो (/ उपयुक्त) काम हो ।
彼は収入に相当した家に住んでいる
उसले जति कमाउँछ त्यो अनुसारकै घरमा ऊ बस्दैछ ।
電子約個分の質量が陽子あるいは中性子個の質量に相当する
प्रोटोन वा न्युट्रोन बराबरको पिण्ड बनाउन लगभग १८४० वटा इलेक्ट्रोन चाहिन्छ ।
2. 〔当てはまること〕
万ルピア相当の贈り物
दशहजारजत्ति मोल भएको उपहार
それは殺人に相当する
त्यो हत्या सरह हुन्छ । ; त्यो हत्या बराबरकै हुन्छ ।
彼の罪は死に相当する
उसको अपराध मृत्यु दण्ड भोग्नुपर्ने बराबरै हो ।
その言葉に相当するネパール語が見当たらない
त्यस शब्दसित ठ्याक्क मिल्ने शब्द मैले भेट्टाएकै छैनँ ।
3. 〔かなりの程度〕
道は相当に険しい
बाटो धेरै ठाडो छ ।
彼にとってそれは相当不愉快なものだった
उसलाई यो साह्रै मन परेन ।
相当の金額だ
यो त अत्ति धेरै पैसा रहेछ ।
家の修理に相当の金がかかる
घर मर्मत–सम्भार गर्न थुप्रै पैसा लाग्छ ।
相当の出来栄えだった
त्यो ठीकैको राम्रो शिल्प (/ कारीचरी) हो ।
彼は相当な暮らしをしている
ऊ भव्य जीवन बिताउँदैछ ।
取るに足りないのに自分は相当な者であると考えるなら彼は自分を欺いている
केही न केहीका मानिसले म केही हुँ भन्ने सम्झन्छ भनेत त्यसले आफैलाई धोका दिन्छ ।