UNOES 日本語・ネパール語辞典用例つき・無料

躁鬱病

manic-depressive insanity (/ psychosis); म्यानिक - डिप्रेसिभ साइकोसिस * ネ英; अत्यन्तै निराश महसुस गर्ने रोग ;

  • 私がその一連の症状を全部述べたところ,医師はこう答えました。「これは典型的な症例です。躁鬱病を患っておられます。」

    मैले आफ्नो लक्षणको सूची पढेर सुनाइसकेपछि तिनले यस्तो जवाफ दिए: “धन्दा नमान्नुहोस्, अरू थुप्रैलाई पनि तपाईंकै जस्तो समस्याले पिरोलेको छ । तपाईंलाई मानसिक सनक चढ्ने समस्याले समातेको छ ।”