UNOES日ネ辞書日本語⇄ネパール語辞書

相続財産

1. an inheritance; inherited property; पैतृक (/ बाबुबाजेको) सम्पत्ति ; ऋक्थ ; अंश ; अंशबण्डा ; उत्तरदान ; उत्तराधिकार ;

  • 子孫のない相続財産

    अपुताली

  • 相続財産の隠匿

    अंश–दपोट

  • 相続財産を分ける

    अंश (/ सम्पति) बाँड्नु (/ बण्डा गर्नु) ; अंशबण्डा गर्नु

  • 多額の相続財産を残す

    धेरै धनसम्पत्ति छोड्नु

  • 相続財産の占有者になった

    ऊ बाबुबाजेको एकलौटी सम्पत्तिको मालिक बनेको छ ।

  • 「あなたには請求可能な相続財産があります」という通知が郵送されてきた

    तपाईंले एउटा बेवारिस पैतृकसम्पत्ति तपाईंको नाउँमा छ भनी लेखिएको पत्र मैले प्राप्त गरेँ ।