想像
1. imagination; कल्पना ; उब्जिने मनको भावना ;〔仮定〕 a supposition; संभावना ; कल्पना ; अनुमान ; तर्क ;〔推測〕 a guess; a conjecture; गेस * ネ英; लख ; अड्कल ; अठोट ; अनुमान ; अन्जाम ; अन्दाज ;〔空想〕 a fancy; कल्पना ; अनुमान ; मानि ; लख ;
想像を自由に膨らませる ’
कल्पनालाई मुक्त रूपले उड्न दिनु
どんなことが起こるか想像もつきません
अब के हुने छ त्यसबारे सोच्न समेत सकिदनँ ।
それは想像もおよばない
त्यो अकल्पनीय छ । ; त्यो कल्पना गर्न (समेत) नसकिने कुरो हो ।
私たちの想像は当たった(外れた)
हाम्रो अनुमान (/ अन्दाज) मिल्यो (मिलेन) । ; हामीले गेस गरेको कुरा मिल्यो (मिलेन) ।
彼が私たちに何もあげないなんて想像できない
उहाँले हामीलाई कुनै पनि दिन इन्कार गर्नुहुनेछ भन्ने कुरा अकल्पनीय छ ।
想像しがたい出来事
अकल्पनीय (/ कल्पना गर्न नसकिने) घटनाहरू
想像してみてごらん
कल्पिहेर ।
さあ想像してみてください
अब मानी लिनुहोस् । ; अब कल्पना गर्नुहोस् । ; अब कल्पिहेर्नुहोस् ।
私はあなたが想像すらできないほど平安な気持ちでいます!
मैले यस्तो शान्ति पाएको छुसायद तपाईं कल्पना पनि गर्न सक्नुहुन्न
君が今日到着するなんて想像もしてなかったよ ’
तिमी आज अइपुग्छौ भन्ने कल्पना (/ अडकन / अनुमान / अन्दाज) पनि थिएन ।
ご自分がそこにいる光景を想像してみてください
तपाईं त्यहाँ हुनुभएको दृश्य कल्पना गर्नुहोस् ।
彼らと交友関係を結ぶなど想像(すること)すらできなかっただろう
तिनीले तिनीहरूसित मित्रता गाँस्ने कुरा कल्पनासमेत गर्न सक्दैनथे ।
〔法律〕想像上の土地
अकासे कित्ता
想像できない想像以上の〔形容詞として〕
/कल्पनातीत ; कल्पना गर्न नसकिने ; अनुमानभन्दा बाहिरको
そこの海の美しさは彼らにとって想像できないものだ
त्यहाँको समुद्रको सौन्दर्य उनीहरूका लागि कल्पनातीत विषय हो ।