UNOES 日本語・ネパール語辞典用例つき・無料

そわそわ

連語
そわそわする
  • 子供たちはいつもそわそわしている

    केटाकेटीहरू सधैं छुकछुक गरिरहन्छन्‌ । ; केटाकेटीहरू एकछिन पनि चालचुल नगरी बस्न सक्दैनन् ।

  • 夜になって彼女はそわそわし始めた

    साँझ परेपछि तिनलाई निकै छटपटी हुन थाल्यो ।

  • 授業中,彼はどうしようかとそわそわし始めた

    कक्षामा तिनलाई अप्ठ्यारो लागेर के गरूँ कसो गरूँ जस्तो भयो ।

  • 主人の帰りをずっと待っていたが,やがてそわそわし始めた

    मालिकलाई धेरै बेर पर्खँदा तिनीहरूलाई चिन्ता लाग्द थाल्यो ।

  • 私が帰らないのを見て,友人はそわそわし,いらいらし始めた

    मेरो उपस्थितिले गर्दा साथी हडबडाउन थाल्यो र उसलाई झिजो समेत लाग्न थाल्यो ।