UNOES 日本語・ネパール語辞典用例つき・無料

粗野

  • 彼らは粗野に流れがちだ

    तिनीहरू कच्चा (/ अशिष्ट) व्यवहारतिर लागिहाल्छन् ।

連語
粗野な
  • 粗野でも真実味があればいい

    इमान्दारी (/ निष्कपटता) भए उसको अशिष्टता त म सहन सक्छु ।