巣
1. 〔鳥 / 小動物 / 昆虫などの〕 a nest; गुँड ; गोला / गोलो * 蜂 , 蟻などの , 大きくて丸い;〔獣の〕 a lair; a den; गुफा ; खोर ; ओढार ;〔魚類 / 爬虫類の〕 a shelter; कुर ;
蜂の巣 〔雀蜂〕傘状の; 〔蜜蜂の〕
छत्ता *गोला / गोलो ; अरिङ्गालको गोलो ; अच्छूँको गुँड ;गोला / गोलो ; चाका ; मधुकोश
くもの巣
जोलो
ライオンの巣 ’
सिंहको खोर
鳥たちの巣
चरा–चुरुङ्गीहरूका गुँड
巣を設ける
गुँड लाउनु (/ बनाउनु)
つばめが巣を設けた
गौंथलीले एउटा गुँड बनायो ।
乳飲み子はコブラの巣の上で戯れる
दूधे–बालक साँबे सर्पको कुरमा खेल्नेछ ।
夕暮れに鳥たちは巣に戻った
सूर्यास्त भएपछि चराहरू आफ्नो बासस्थानतर्फ लागे ।
ひとたび巣を飛び出したハチは適格なパイロットや航海士になる
गुँड बाहिर पुगेपछि यी मौरीहरू कुशल चालकझैं उड्छन् र आफ्नो बाटो पत्ता लगाउन खप्पिस हुन्छन् ।
2. 〔すみか〕
愛の巣
प्रेमको गुँड
泥棒の巣
चोरको अड्डा
悪の巣 〔犯罪の温床〕
गुप्त अड्डा ;अपराध चाँडो बढ्ने ठाउँ
巣に戻る
घर जानु