素晴らしい
1. 〔驚嘆するほど素敵な / ずば抜けた〕 amazing; stunning; wonderful; marvelous; great; terrific; आश्चर्य ; सर्वोत्तम ; मनोहर ; अदभुत ; अद्वितीय ; साह्रै राम्रो ; घनघोरको ;〔とびきり上等の / 美しい〕 superb; साह्रै राम्रो ; सर्वसुन्दर ; असल ; सर्वोत्तम ;〔楽しい〕 enjoyable; pleasant; रमाइलो ; आनन्द दिने ; आनन्ददायक ;
素晴らしい賜物
अनुपम वरदान
素晴らしい希望(家奇跡)
/सुन्दर (/ अद्भूत) आशा (घर / चमत्कार)
素晴らしい組織
सर्वोत्कृष्ट व्यवस्थापन
素晴らしい話をする
मीठो वजन बोल्नु
そいつは素晴らしい
त्यो त एकदम राम्रो
窓からの展望が素晴らしい
झ्यालबाटको (/ झ्यालबाट देखिने) दृश्य सुन्दर (/ मनमोहक / राम्रो) छ ।
彼は何と素晴らしい人だ
उहाँ कस्तो जाती (/ असल / हित गर्ने / भलो गर्ने) व्यक्ति हुनुहुन्छ
あなたは特別素晴らしい人なのよ ’
तिमी कमालको छौ क्या
彼は素晴らしい人だったんです
उहाँ राम्रो व्यक्ति हुनुहुँदोरहेछ ।
山から素晴らしい景色を見た
हामीले डाँडाहरूबाट मनोहर (/ मनोरम / मनमोहक) दृश्यहरू हे्यौँ ।
ナラヤン・ゴパルはネパールの素晴らしい歌手だった
नारायण गोपाल नेपालका अब्बल (/ उत्कृष्ट / श्रेष्ठ / उच्च दर्जाका) गायक थिए ।
ああ何て素晴らしいんだその時期に村へ出かけるのは!
आहा रमाइलो हुन्छ त्यस बेला गाउँको सानो यात्रामा जाने ।
過去を振り返るとこのような素晴らしい教育を受けられたことにただただ驚くばかりです
विगतलाई फर्केर हेर्दा यस्तो अद्भुत शिक्षा पाएकोमा छक्क लाग्छ ।
2. 〔物凄い〕 terrific; amazing; awesome; असाध्य ; अति ; अचाक्ली ; साह्रै ; विस्मयकारी ; छक्क पर्ने गरी ;