UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔手段〕 a means; कला ; तरीका / तरिका ; दक्षता ;〔方法〕 a way; उपाय ; तरीका / तरिका ;

  • 教える術

    सिकाउने कला

  • そうする一つの術は

    यसो गर्ने एउटा तरिका (चाहिँ)

  • 身を守る術のない女子供たち

    निस्सहाय (/ असहाय / सहारा नभएका) स्त्री तथा केटाकेटी

  • もはや術無しだ ’

    अब केही उपाय नै छैन ।

  • 農業以外彼の生活の術がない

    खेतीबाहेक अहिले उसको जीविकाको बाटो अर्को छैन ।

  • 君に喋らせる術は幾らでもあるんだ

    तिमीलाई कुरा बताउन पार्ने हामीसित उपाय छन् ।

  • 道で強盗に襲われたがなす術がなかった

    हामी बाटोमा लुटियौं अनि लाचार थियौं ।

  • 彼女は当時を振り返って「私たちの結婚を救える術など絶対にないと思っていました」と語っている

    “” त्यो समय सम्झंदै उनी भन्छिन् “मेरो विवाह कुनै पनि हालतमा बच्न सक्तैन भनी म निश्चित थिएँ ।”