UNOES日ネ辞書日本語⇄ネパール語辞書

滑る/辷る

1. 〔なめらかに進む〕 slide; glide; चिप्लनु ; चुपचाप जानु ;〔スケートで〕 skate; चिप्लनु ;〔スキーで〕 ski; हिउँमा चिप्लनु ; चिप्लेटी खेल्नु ;

  • 丘を滑り降りる

    डिलबाट चिप्लँदै जानु ; डिलमा चिप्लेटी खेल्नु

  • 新雪を滑る

    भर्खर झरेको हिउँमा चिप्लेटी खेल्नु

2. 〔床などがつるつるする〕 be slippery; चिप्लो हुनु ; चिप्लनु / चिप्लिनु ;〔スリップする〕 slip; चिप्लनु / चिप्लिनु ; ठेस लाग्नु (/ खानु) ;

  • 滑りやすい床

    चिप्लो भुइँ (/ फर्श)

  • 滑った後の足跡

    धसरा ; चिप्लेर परेको खुट्टाको लामो डाम

  • 道で滑って転んだ

    म चिप्लें र बाटोमा लडें ।

  • 滑りやすい場所で足がつるっと滑った

    चिप्लो बाटोमा खुट्टो सुल्कियो (/ सुलुत्त चिप्लियो) ।

  • つるりと滑って転んだ

    ऊ घप्प चिप्लेर लड्यो ।

  • 泥(バナナの皮)で滑った

    म हिलोमा (केराको बोक्रामा) चिप्लेँ ।

  • 雪で車が滑った

    हिउँमा गाडी चिप्लियो (/ चिप्लो खायो) ।

  • 車が滑って電柱に激突した

    एउटा गाडी ट्यासी चिप्लेर टेलिफोनको पोलमा ठोक्कियो ।

  • 滑りやすい場所で転んでにっちもさっちも行かなくなった

    चिप्लो ठाउँमा लडेर ऊ हल न चल भएको छ ।

  • あの道は滑りやすい

    त्यहीँ बाटो एकदम चिप्लिँछ (/ चिप्लो छ) ।

  • 彼女は歩いているうちに滑って雪の上で転んだ

    ऊ हिँड्दा–हिँड्दै ठेस लागेर हिउँमा लडी ।

3. 〔手をすり抜ける〕 be loosened; slip away; fall off; खुस्कनु / खुस्किनु ; चिप्लनु / चिप्लिनु ;〔滑らせる〕 loose; let escape; खुस्काउनु ;

  • 手が滑って魚が逃げた

    माछा मेरो हातबाट फुत्क्यो ।

  • ショールが彼女の肩からするりと滑り落ちた

    सल उसको कुमबाट फुस्क्यो (/ फुस्केर गयो) ।

4. 〔試験に落ちる〕 fail in an examination; फेल हुनु ;

5. 〔地位が下がる〕 झर्नु ;

6. 〔つい言う〕 slip tongue; खुस्कनु / खुस्किनु ; चिप्लनु / चिप्लिनु ;〔滑らせる〕 disclose a secret unknowingly; खुस्काउनु ;

  • 口が滑ったので仕事も滑った

    बोलीको चिप्लाइले (/ गल्तीले) काममा चिप्लाइ ल्यायो (/ काम बर्बाद भयो) ।

  • 喋っているうちについ口が滑った

    बोल्दा बोल्दा मुखबाट कुरा चिप्लियो (/ मुखबाट गल्ती भयो) ।