UNOES日ネ辞書日本語⇄ネパール語辞書

全て/凡て/総て

1.

  • 全てを失った

    मैले आफ्ना सबै गुमाऐँ ।

  • 全てをかけて

    जसरी भए पनि

  • 全て持ち去られた

    सबै थोक (/ चीज) लगिए (/ उठाइए) ।

  • 音楽こそが全てだ

    सङ्गीतमा पो जीवन (/ मोजमस्ती) छ ।

  • 自分の全てを奉仕に捧げている 字:「体と心と富をもって奉仕に専念している」

    उनी तनमनधन लगाएर सेवामा लागेका छन् । *

  • 全てを理解して彼女と結婚した

    सबै कुरा बुझेर मैले उसलाई विहे गरें ।

  • 自分の家こそが自分の全てだ

    मेरो घर नै मेरो सर्वस्व हो ।

  • 体の各部全ては調和よく組み合わされている

    सारा शरीर ठीक–ठीक एकसाथ चाँसिएको छ ।

  • 全て順調に運んだ

    सबै काम बेरोकटोक गयो (/ पूरा भयो) ।

  • これらの本は全て読んだ やのあと単数形で表されることが多い

    मैले यी किताब(हरू) सबै पढेँ । *यी ती

  • 彼が全て悪い訳ではない

    ऊ पूर्णतया दोषी भएको त होइन ।

連語
全ての
  • 全ての数

    पूर्णांक (/ पूर्ण शंख्या

  • 人間の全ての偉業 〔ぜんぶの〕’〔いかなる〕’

    मानिसका सबै (/ सम्पूर्ण) उपलब्धिहरू ;मानिसको हर उपलब्धि

  • 全ての人 〔ぜんぶの〕〔あらゆる〕

    सबै (/ सम्पूर्ण) जना(हरू) ;हरेक ; प्रत्येक ; हरेक (/ प्रत्येक) जना (/ मानिस) ;

  • 報告すべき全ての時間

    रिपोर्ट दिनुपर्ने कूल घण्टा

  • これら全ての事柄

    यी सम्पूर्ण कुरा

  • 全ての点でそっくりな

    काटीकुटी