末
1. 〔端 / 終わり〕 the end; अन्त ;
今月末に
यो महिनाको अन्ततिर
2. 〔あげく〕 अन्त ; बल्ल ;
試行錯誤の末完成した
गल्ती गर्दै सिक्दै आएपछि मैले त्यो पूरा गरें ।
長年の努力の末彼は研究を物にした
लामो वर्षको कडा परिश्रमपछि उसले आफ्नो अनुसन्धान सकायो (/ पूरा गऱ्यो) ।
3. 〔将来〕 the future; भविष्य ;
ネパールの末
नेपालको भविष्य
彼は末の会長だ
उनी भावी सभापति हुन् ।
息子の末を考えると気が気でない
म त छोराको भविष्य प्रति एकदमै चिन्तित (/ आशंकित) छु ।
4. 〔末息子〕 कन्छो / कन्छा ; साना ;〔末娘〕 कन्छी ; सानी ;
末の妹
कान्छी नानी
これが末の息子です
यो चाहिँ मेरा कन्छा छोरा हो ।
5. 〔末世〕
連語
末の
末の日
पछिल्ला दिन ; अखिरी दिन
6. 〔重要でないこと〕
末のこと
चानचुने (/ बेमतलबका) कुराहरू ; हातको मयल