UNOES日ネ辞書日本語⇄ネパール語辞書

据える

1. 〔場所を作って物を置く〕 put; install; राख्नु ; लगाउनु ;

  • 偶像を据える

    मूर्ति स्थापना गर्नु ; मूर्ति (थपना) राख्नु

  • ストーブを部屋の真ん中に据えた

    चुलो कोठाको बीचमा राखियो (/ बस्यो) ।

2. 〔落ち着ける〕 ( आखा) गाड्नु ; स्थिर राख्नु ; शान्ति पार्नु ;

  • 目を据えて見る

    आँखा फारेर हेर्नु ; एकटक (लगाएर) हेर्नु

  • 腰を据えて研究する

    कमर कसेर अध्ययन गर्नु ; एकचित्तको भएर अध्ययन गर्नु

  • 度胸を据えてかかる

    हिम्मत गरेर लागिपर्नु

3. 〔人をある地位に置く〕 अस्ताउनु ; बसाउनु ; राख्नु ;

  • 息子を後継者に据えた

    उसले आफ्नो छोरालाई आफ्नो उत्तराधिकारी बनायो ।

4. 〔座らせる〕 बसाउनु ; बसाल्नु ;

  • 先生を上座に据える

    गुरूलाई माथि बसालिदिनु