UNOES 日本語・ネパール語辞典用例つき・無料

-過ぎ

1. 〔時刻〕 past; विगत ; बितेको ;〔日時〕 after; पछि ;

  • 1時5分過ぎ

    एक बजेर पाँच मिनेट ; एक पाँच बजे

  • 20日過ぎに (

    बिस गते (/ तारीख) पछि

  • 8時過ぎに電話してね

    ८ बजेपछि फोन् गर्नू है ।

  • 集会は10分過ぎに始まった

    सभा शुरु हुन १० मिनेट ढिलो भयो ।

2. 〔度合い〕

  • 働き過ぎを防ぐ

    कामको अत्यधिक भारबाट जोगिनु

  • 君は働き過ぎだ

    तिमीले अत्ति काम गरेकाछौ ।

  • 彼は飲み過ぎだ

    उसले रक्सी अत्ति खायो ।

  • 彼は何てことないよ。食べ過ぎて具合が悪いだけだ

    उसलाई खास केही भएको छैन, खाईबिसन्चो (/ खाईकुपथ) मात्र हो ।