UNOES日ネ辞書日本語⇄ネパール語辞書

過ぎない

1.

  • ほんの子供に過ぎない

    ऊ अझै बच्चो (/ कम उमेरको / सानो) मात्र छ ।

  • これらは一つの手本に過ぎない

    ती त एउटा नमुना मात्र हुन् ।

  • 彼は彼らの操り人形に過ぎない

    ऊ तिनीहरूको कठपुतली मात्रै हो ।

  • 彼女がそう言った動機は分からないが母さんには傷口に塩を塗ったに過ぎなかった ’’

    कुन मनसायले यो सब भनेकी होत्यो त ऊ आफैले जानोस् । तर तिम्री ममीलाई तआलो घाउमा नून छर्कनु जस्तै मात्र भयो ।

  • それはあくまでも仮定に過ぎない

    त्यो त अनुमान मात्र हो ।

  • これらの像はかつての一大文明の一片に過ぎない

    यी मूर्तिहरू एक जमानाकै महान् सभ्यताका चिन्हहरू मात्र हुन् ।

  • 後者はその働きの特殊な一面に過ぎない

    पछिको त त्यसले गर्ने विभिन्न कामको एउटा विशेष पक्ष मात्र हो ।

  • その喜びはほんの一時的なものに過ぎない

    त्यो आनन्द केवल क्षणिक हुन्छ ।