UNOES日ネ辞書日本語⇄ネパール語辞書

-過ぎる

1.

  • 飲み過ぎる

    अत्ति बढी पिउनु

  • いすが一つ多過ぎる

    मेच एउटा बढी भयो ।

  • 寒さが厳し過ぎる

    जाडो कति बिघ्न हो

  • 今からでは遅過ぎる

    अब त ढीलो भइसक्यो । ; अब त समय गइसक्यो ।

  • この封筒は小さ過ぎていけない

    यो खाम सानो भएकोले काम लागेन ।

  • この本は難し過ぎてわからない

    यो किताब बुझ्न अत्ति गाह्रो छ ।

  • 靴下を履き過ぎて破った

    मैले मोजा ज्यादा लगाएर फटाएँ ।

  • 彼は学校へ行くには若過ぎる

    ऊ स्कूल जानका लागि साह्रै सानो (/ कम उमेरको) छ ।

  • 子供を褒め過ぎるべきではない

    केटाकेटीलाई धेरै पुज्नु हुँदैन । ; केटाकेटीलाई बढ्ता मान (/ प्रशंसा) गर्नु हुँदैन ।

  • あなたは彼女のことを知らな過ぎます でも可

    तपाईंले उनको बारेमा केही थाहा पाउनुभएको रहेन्छ । *केही थाहा नपाउनुभएको रहेछ

  • 忙し過ぎて会話できないなんてことはよそうよ

    हामी कुरा गर्न कहिल्यै अति व्यस्त नहोऔं ।

  • 少し強く言い過ぎたかな

    मैले अलि बढी गाली गरेँ कि मैले गरेको कुरा अलि कडा भयो कि

  • この大切さをどんなに強調しても強調し過ぎることはない

    यस्को महत्त्वबारे जति भने पनि यथेष्ट हुँदैन ।

  • どれほど飲んだら飲み過ぎになるのか

    कति रक्सी पिउनु (/ खानुलाई) अचाक्ली भन्ने

  • 張力があり過ぎると線が切れる

    ज्यादा तन्कायो भने डोरी चुँडिन्छ ।