UNOES日ネ辞書日本語⇄ネパール語辞書

過ぎる

1. 〔通り過ぎる〕 pass; पार गर्नु ; जानु ;〔通り抜ける〕 go (/ pass) through; पार गर्नु ;〔そばを通る〕 pass by; छेउमा पार गर्नु ;

  • バクタプルはもう過ぎましたよ

    भक्तपुर त अगि नै छुट्यो नि ।

  • マナカマナを過ぎる頃に太陽が照り出した

    मनकामना नाघिसक्दा (/ पार गरिसक्दा) सूर्योदय भयो ।

2. 〔一定の線を越える〕 exceed; be above (/ over / more than)~; नाघ्नु ; ~ भन्दा अधिक (/ श्रेष्ठ) हुनु ; ~ भन्दा बढेर जानु ;

  • 多過ぎて

    ज्यादा ; अत्यधिक ; अतिशय

  • 時を過ぎた ’

    १२ बजे नाघ्यो ।

  • 夜時を過ぎるとバスが無くなる

    राती ८ बजे नाघेपछि बस पाइँदैन ।

3. 〔時がたつ〕 pass; elapse; बितिहाल्नु ; बित्नु ; नाघ्नु ; ढल्कनु ;

  • 年過ぎて

    तीन वर्षपछि ; तीन वर्ष बित्दै गएपछि

  • 時が過ぎる

    काल टर्नु ; समय जानु (/ बित्नु)

  • 時(日)が過ぎた

    समय (दिन) ढल्कियो (/ बित्दै गयो) ।

  • 一か月が過ぎた

    एक महिना मऱ्यो (/ गयो) । ; एक महिनाको अवधि सिद्धियो ।

  • 今月は雨が降らずに過ぎた

    यो महिना पानी नपरी टऱ्यो (/ बित्यो / गुज्रयो) ।

  • それはもう過ぎたことだ

    त्यो हिजोको कुरा भइसक्यो ।

  • もう年も過ぎたんだ!

    चार–चार वर्ष भैसक्यो नि

  • 細した家事にほとんどの時間が過ぎる

    々घरको तानतुनले (/ कामधन्दा / सानोतिनो काम) नै उसको धेरै समय बित्छ ।

  • でもお父さん彼が去ってもう何ヶ月も過ぎたよ ’

    तर ड्याडीत्यो गाको महिनौं भइसक्यो ।

  • あれからおおよそ年が過ぎた

    त्यस बेलादेखि लगभग ९० वर्ष बितिसक्यो ।

  • 過ぎたことをくよくよ考えないにしよう

    अतीतका कुराहरू मनमा नखेलाइरहौं ।

  • 彼がここに移り住んでから年過ぎた

    ऊ यहाँ बसेर तीन वर्ष गयो । ; ऊ यहाँ बसेको तीन वर्ष भयो (/ भइसक्यो) ।

  • 過ぎたつらいことは忘れなさい

    हिजोका (/ बितेको दिनका / विगतको कालमा भएका) नमीठा अनुभव बिर्स ।

4. 〔終わる〕 be over; समाप्त हुनु ;

  • 男盛りが過ぎた

    उसको बैंस (/ चढ्दो उमेर) गइसक्यो ।

  • あの娘は適齢期を過ぎている

    उनको विवाह गर्ने उमेर गइसक्यो । ; उनी विवाहको उमेर नाघिसकिन् ।

5. 〔限られた時間 / 期間が終わる〕 expire; run out; नाघ्नु ; म्याद सिद्धिनु ;

  • 彼の借金の返済期限が過ぎた

    ऋण तिर्न उसले दिएको भाका (/ अवधि / म्याद) नाघ्यो ।

6. 〔度を越す〕 go too far; सीमा नाघ्नु ;

  • 彼はわがままが過ぎる

    ऊ अति मनपरी (/ मपाइँ) छ ।

  • 義に過ぎたり過度に賢い者となってはならない

    ज्यादै धर्मी र ज्यादै बुद्धिमानी नहो ।

連語
過ぎて

7. 〔まさる〕

  • お前には過ぎた女房だ

    तेरो पत्नी तेरो लागि अति राम्री क्या ।