UNOES 日本語・ネパール語辞典用例つき・無料

過ぎ去る

pass (over); बितिजानु ; टर्नु ;

  • 危険は過ぎ去ったぞ

    खतरा टर्‍यो (/ टल्यो / पन्छियो)!

  • 今月は雨が降らずに過ぎ去った

    यो महिना पानी नपरी टर्‍यो (/ बित्यो / गुज्रयो) ।

  • 細々した家事にほとんどの時間が過ぎ去る

    घरको तानतुनले (/ कामधन्दाले / सानोतिनो कामले) नै उसको धेरै समय बित्छ ।

  • でもこの世が過ぎ去ることは知っているだろ?

    तर हामीलाई थाहा छ, यो संसार बितेर जाँदैछ ।

連語
過ぎ去った