UNOES 日本語・ネパール語辞典用例つき・無料

凄い

1. 〔恐しい〕 dreadful; horrible; खतरा ; भयानक ; डरलाग्दो ;〔気味が悪い〕 weird; अस्वाभाविक ; अनौठो ;〔ぞっとする〕 ghastly; भयङ्कर ; डरलाग्दो ;

  • 彼の演奏は(恐ろしいほど)凄いよ

    उहाँको बजान खतरा छ ।

    *褒め言葉

  • 公衆トイレの光景は凄い

    शौचालयको दृश्य भयङ्कर छ ।

2. 〔程度が甚だしい〕 अघोर ;

  • 凄い美人

    तिरमिर पार्ने सुन्दर नारी ; साह्रै आकर्षित सुन्दर नारी

  • 凄い看板(景色)だ

    खतरा साइनबोर्ड (व्यू) रहेछ ।

  • 凄いアイディアだぞ

    भव्य आइडिया!

  • そんな凄い格好でどこに行くの

    ओहो, त्यस्तो खतरा लुगा लाएर कता जान्छौ?

  • 今年の記念式の出席者数は凄いものでした

    यस वर्षको स्मरणार्थ उत्सवको उपस्थिति गजबको थियो ।

  • 凄い地震で床が持ち上がったような気がした

    भूकम्प यति कडा थियो कि मलाई यो भूई नै हावामा उचालिएको जस्तो लाग्यो ।

3. 〔驚きあきれた気持ちを表す〕

  • 凄いねえ,君は立派なことをした

    अच्छा, तिमीले राम्रो कुरा गर्‍यौ!

  • 凄いな,もうぜんぶ考え尽くしたみたいじゃないか

    ओहो! तैंले त एउटा एउटा सोचिसकिस् कि क्या हो ।