UNOES 日本語・ネパール語辞典用例つき・無料

凄く

  • 凄く酒を飲む男だ

    ऊ मस्तै पिउँछ ।

  • 雨が凄く降った

    मुसलधार (/ ठूलो) पानी) पर्‍यो । ; पानी खनियो । ; दर्केर पानी पर्‍यो ।

  • この本は凄くおもしろい

    यो किताब साह्रै (/ अत्यन्तै / असाध्यै) रमाइलो भयो ।