過ごす
1. 〔時を〕 spend; pass; बिताउनु ; काट्नु ; चलाउनु ; टार्नु * 何もしないで;
連語
子供の時に過ごした日
々 आफू केटाकेटी हुँदा बिताएका क्षणहरू
ドイツで過ごした歳月は
जर्मनीमा छँदा ; जर्मनीमा बितेका दिनहरू
人生を過ごす
जीवन बिताउनु (/ चलाउनु)
挨拶に数分過ごす
अभिवादन गर्नु केही मिनेट बिताउनु
子供たちを学校に送り世話をしている内に一日が過ぎます
बच्चाहरूलाई स्कूल पठाउँदाअनि बच्चाकै हेरचाह गर्दादिन बित्छ ।
夕方はどう過ごしたの
साँझ कसरी बितायौ
ここで一生過ごしたかのようだ
यहाँ जिन्दगी बितेजस्तो लाग्छ ।
彼らは食べたり飲んだりしながら家族と日過ごした
तिनीहरू खाँदै र पिउँदै तीन दिनसम्म आफ्नो परिवारसँग बिताए ।
彼らと過ごした楽しい時を思い出した
मैले तिनीहरूसित बिताएका रमाइला क्षणहरू सम्झना गरें ।
彼らは山の隠居所で休暇を過ごした
पहाडको एकान्त ठाउँमा उनीहरूले छुट्टी बिताए ।
2. 〔度を越す〕 नाघ्नु ;
彼はしばしば酒を過ごす
ऊ कहिलेकाहीँ अत्ति (/ बढ्ता गरी / मस्तै) पिउँछ ।
親切も程を過ごせばおせっかいだ
दया पनि अति देखाइयो भने खिचलो हुन्छ ।