UNOES日ネ辞書日本語⇄ネパール語辞書

直ぐ

1. 〔ただちに〕 at once; immediately; तुरुन्त / तुरुन्तै ; झट्ट / झट्टै ; छिटो / छिट्टै ; झटपट ; बित्तिकै ; सितिमिती ; अविलम्ब ; हतपती tatpatii ; उत्तिखेर uttikhera ; उत्निखेर / उत्निखेरै ; आतुर ; भर्खर ; खुरुखुरु ;

  • その直ぐ後

    त्यसको तुरुन्तै पछि

  • 今直ぐ行きます

    अहिले नै (तुरुन्तै) जान्छु । ; अहिले नै गइहाल्छु ।

  • 私の直ぐ後に到着したのはだれでしたか

    ठीक मेरो पछि को आयो

連語
直ぐに
  • 直ぐに仕事を片づける

    काम चट्ट (/ चटपट / झट्टपट्ट / झट्याकझुटुक) सकाउनु

  • 直ぐに出て行け!

    गइहाल्

  • 直ぐに来るからね ’

    म एकछिनमै आउँछु (/ आइहाल्छु) है ।

  • 直ぐに電話するよ ’

    एक छिनमा म फोन् गर्छु नि ।

  • 彼は直ぐに怒る

    ऊ गरम मिजासको छ । ; ऊ चाँडो रिसाउँछ ।

  • できるだけ直ぐに来なさい

    सक्दो चाँडो (/ झट्ट / शीघ्र / खुरूखुरू) आओ

  • もう彼は直ぐには実家から戻らない

    अब ऊ तत्काल (/ त्यस बेला) घरबाट फर्कँदैन ।

  • ここでちょっと待っていてください。直ぐに取って来ますから ’

    तपाईं यहीँ बस्दै गर्नुस् । म तुरुन्तै लिएर आइहाल्छु ।

  • 結核は感染しても直ぐには発病しない

    क्षयरोगको किटाणु सरे पनि तुरुन्तै संक्रमण गर्दैन ।

  • 彼女の親切を直ぐには忘れない ’

    उसले देखाएको दया म यत्ति चाँडो भुल्दिनँ ।

  • 落胆している人は直ぐに気分が晴れないだろう

    हतोत्साहित व्यक्तिले तुरुन्तै हलुको महसुस नगर्लान्‌ ।

  • 直ぐにとはいかなかった ’

    तुरुन्तै त भएन ।

  • お前のお父さんに電話して変わりに話の割り当てをやってもらいえないか尋ねなよ。彼は直ぐにやってくれるよ ’

    तेरो ड्याडीलाई फोन गरेर उहाँले भाषण दिन सक्नुहुन्छ किसोध् न । उहाँले दिइहाल्नुहुन्छ नि

  • 彼は直ぐに手を伸ばして彼女をつかんだ

    उहाँले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो ।

  • 「じゃあ電話待っています」「直ぐに掛けますよ」 ’

    “” “” “हुन्छतपाईंको फोन पर्खँदैछु ।” “भर्खर गरिदिन्छु नि ।”

  • 彼は直ぐに手を伸ばして彼女をつかんだ

     उहाँले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो ।

2. 〔間もなく〕 चाँडो (/ चाँडै / चाँडचाँडो) ; शीघ्र ; तत्कालै ; सितिमिती ; अविलम्ब ; हतपती tatpatii ; आतुर ; एक छिनमा ;

連語
直ぐの
連語
直ぐに
  • その後直ぐに

    त्यसपछि तुरुन्तै ; त्यसको लगत्तैपछि

  • 直ぐに終わる仕事

    एक छिनको काम

  • へえ直ぐに消防隊を呼んでうまくいったね

    ए समयमै दमकल ल्याएकोले राम्रो भएछ है ।

  • 安い靴は直ぐにだめになる

    सस्ता जुत्ता चाँडै फाट्छन् ।

  • それが多くに人に今直ぐに金持ちなろうと思わせている

    यसले धेरैलाई हरहालतमा धनी बन्न उक्साएको छ ।

  • 直ぐに家族全員で引っ越した

    चाँडै सम्पूर्ण परिवार बसाइँ सरे ।

  • しばらくして直ぐに戻ります

    हामी केही बेरमा (चाँडै) फर्कनेछौं ।

  • 親方について来いよ直ぐに分かるぞ

    गुरुको पछि आएर त हेर् थाह पाइहाल्छस् नि

  • 彼の怒りは直ぐにおさまるだろう

    उसको रीस चाँडै हराउनेछ ।

  • 自分が望むほど直ぐには彼の約束は果たされなかった

    आफूले चाहेजस्तो उनका प्रतिज्ञाहरू त्यति छिटो पूरा भएनन् ।

3. 〔簡単に〕 सजिलै ;

  • 彼は直ぐ腹を立てる

    ऊ चाँडो रिसाउँछ ।

  • あの人は直ぐ苛する

    々ऊ झडङ्गे (/ झट्ट रिसाउने) छ (/ मानिस हो) ।

  • そんな人に直ぐには会えない

    त्यस्तो व्यक्तिलाई हतपती भेटिंदैन ।

  • 直ぐには分からない巧妙さ

    सजिलै चालै नपाउने खालका छल

4. 〔ごく近く〕 नजिक ; ठीक ;

  • 直ぐそこの家

    ऊ त्यो घर ।

  • 彼はあなたの直ぐ前にいますよ

    उहाँ तपाईंको ठयक्क अघडी हुनुहुन्छ नि ।

  • 車の直ぐ後ろに

    गाडीको ठीक (/ ठ्याक्क) पछाडी