UNOES 日本語・ネパール語辞典用例つき・無料

優れる/勝れる

〔勝る〕 excel; surpass; be superior to~; ~ लाई जित्नु ; प्रभुत्व जमाउनु (/ गर्नु) ; माथ गर्नु ; ~ भन्दा उत्तम (/ माथिल्लो / उच्च श्रेणीको) हुनु ;

  • ~で他より優れる

    ~मा अरूभन्दा श्रेष्ठ हुनु

  • 最も優れている

    सर्वोत्तम हुनु

  • 彼は自分の方が他より優れていると思った

    उसले आफूलाई अरूभन्दा श्रेष्ठ ठानेको थियो ।