UNOES 日本語・ネパール語辞典用例つき・無料

水夫

a sailor; a seaman; नाविक ; माझी ; बोटे ;

  • 渡しから水夫が舟で旅行者を渡らせている

    घाटमा माझीहरू नाउबाट यात्रुहरू तार्दैछन् ।

  • 水夫たちは船を岸へ戻そうと必死に漕いだ

    जहाजलाई किनार लगाउनलाई मल्लाहहरूले खूब खियाए ।

  • 水夫たちはだんだん水が浅くなってきたことに気付いた

    माझीहरूले पानीको गहिराइ कम हुन थालेको महसुस गरे ।

  • 水夫たちは脅えて自分たちの神々に請願祈願を捧げた

    मल्लाहहरूले डराएर आ–आफ्ना देबताहरूको पुकारा गरे ।