UNOES日ネ辞書日本語⇄ネパール語辞書

衰弱

1. weakness; infirmity; कमजोरी ;

連語
衰弱する
  • 衰弱した

    उँधौली ; कमजोर

  • 母はひどく衰弱してやせていた

    आमा क्षीण (/ दुब्लो) हुनुभएछ ।

  • 彼女は長い病気でとても衰弱している

    लामो समयसम्मको रोगले गर्दा तिनी धेरै गलेकी (/ लुलो भएकी / लत्रेकी) छिन् ।

  • その不可解な病気は彼の体ぜんぶをゆっくり衰弱させた

    त्यो अचम्मको रोगले उसको शरीरलाई विस्तारै दुर्बल पाऱ्यो ।

  • 悲しみが募るままにするなら衰弱してしまうよ

    दिक्दारीको भावनालाई नियन्त्रण नगरेको खण्डमा उसले तिनीहरूलाई कमजोर पार्न सक्छ ।