UNOES 日本語・ネパール語辞典用例つき・無料

水面

the surface of the water; पानीको माथि (/ सतह) ;

  • 水面に浮かぶ

    पानीमाथि तैरनु

  • 大きな魚が水面に浮かび上がった

    ठूलो माछा पानीमाथि उत्रियो ।

  • 水面に映った影がゆらゆらと揺れた

    पानीमा परेको छाप टलपलायो (/ हल्लिएर चम्कियो) ।

  • 子供たちが川の水面で浮いたり沈んだりしている

    केटाकेटीहरू खोलामा डुबुल्की मार्दै छन् ।