UNOES 日本語・ネパール語辞典用例つき・無料

水流

a current; जलप्रवाह ; जलधारा ; पानीको धारा (/ प्रवाह / बहाब / करेन्ट) ; बाढी ;

  • 水流に身を任せる

    धारामा त्यत्तिकै बगाउनु

  • そこの水流は勢いがある

    त्यस जलप्रवाह (/ जलधारा) धारिलो छ ।

  • この川は水流が急(緩やか)だ

    यस खोलामा बढी (कम) करेन्ट (/ पानीको वेग) रहेछ ।