筋
1. 〔筋肉の繊維〕 a sinew; नसा ;〔腱〕 a tendon; सूत्र ; श्वेत–सूत्र ;
筋張った手
बलियो हात
肩の筋が凝っている
घाँटी कडा (/ साह्रो) भएछ ।
2. 〔線〕 a line; रेखा ; लाम ;〔縞(しま)〕 a stripe; धर्का ; धस्रो ;
青い筋の入ったユニフォーム
निलो धर्का हुने यूनिफर्म
なめくじの這った後の白い筋 ’
चिप्लेकिरो हिँडेर छोडेको सेतो ऱ्याल
3. 〔血管〕 a vein; रगतको शिरा ;
4. 〔繊維〕 a string; धागो ; डोरी ;
筋の多い肉
चाम्रो (/ चपाउन साह्रो) मासु
菜っ葉の筋
सागको डाँठ
5. 〔道すじ〕 ठूलो बाटो ; राजमार्ग ;
6. 〔血統〕 a lineage; वंश ; वंशावली ;
彼は筋がよい
उसको वंशावली राम्रो छ ।
7. 〔素質〕 an aptitude; a talent; ( विशेष) योग्यता ; प्रतिभा ; क्षमता ;
8. 〔道理〕 reason; logic; व्यावहारिकता ; तार्कि ; समझ ; बुद्धि ; विवेक ;
筋を通す
आफ्नो तर्कमा (/ सिद्धान्तमा) लाग्नु
筋が違う
筋が通った
तर्कसंगत ; तर्कसँग मिल्दोजुल्दो ; व्यावहारिक ; चित्तबुझ्दो ; मनासिब ; यथोचित ;
~と言うのは筋が通ったことだ ~
भन्नु तर्कसंगत कुरा हो ।
筋の通らないことを言うな ’
रङ्ग न ढङ्गका कुरा नगर छेउ न टुप्पोका कुरा नगर छन्द न बन्दका कुरा नगर
彼の筋は通らなかった
उसको तर्क मिलेन ।
彼の話はいつも筋が通っている
उनी न्यायसङ्गत (/ तर्कसङ्गत / उचित) कुरा गर्छन् ।
君の言うことは筋が通らない
तिम्रो कुरा मिलेकोछैन (/ ठीक छैन) ।
筋が通った話なら聞きましょう
कुरा ठीक छ भने सुन्नु त पऱ्यो ।
9. 〔物語・戦略の〕 a plot; कथा ; कथानक ;
駒の筋
गोटीचाल
物語の筋をたどる
कथानकलाई पन्छाउनु
10. 〔方面〕 a source; सूत्र ; स्रोत ;
情報筋
सम्पर्कसूत्र ; सम्पर्कस्रौत
信頼できる筋
विश्वासनीय (/ भरपर्दो) सूत्र (/ स्रोत)
権威筋
अधिकारको स्रोत ; अधिकारप्रदान गर्ने स्रोत
政府筋の
सरकारपक्षीय