UNOES 日本語・ネパール語辞典用例つき・無料

空かす

  • 腹を空かせたまま働く

    भोकैमा काम गर्नु

  • 子供はおなかを空かしていた

    त्यो बच्चालाई निक्कै नै भोक लागेको थियो । ; त्यो बच्चा निकै नै भोकाइरहेको थियो ।

  • 干ばつで多くの人が腹を空かせた

    अनिकालले धेरै मानिसहरू भोकाए ।

  • 何日も腹を空かせていた

    तिनीहरू धेरै दिनसम्म भोकाइरहे ।