UNOES日ネ辞書日本語⇄ネパール語辞書

好き嫌い

1. likes and dislikes; रुचि र अरुचि ; रुची / रुची ;

  • 食べ物の好き嫌いを言うんじゃありません

    छानी–छानी खानु हुँदैन । ; के खाने वा नखाने धेरै छान्न खोज्नु हुँदैन । ; खानेकुरामा यो भएन त्यो भएन भन्नु हुँदैन ।

  • 彼女は洋服の好き嫌いが激しい

    उसलाई लुगाको विषयमा रिझाउन गाह्रो छ । ; ऊ लुगाको विषयमा एकदमै नाटीकुटी गर्छे ।

  • 食物に好き嫌いがある

    उसलाई रुचि लाग्ने खानेकुराहरु थुप्रै छन् अरुचि खानेकुराहरू पनि थुप्रै छन् ।