UNOES 日本語・ネパール語辞典用例つき・無料

隙間風

a draft; a draught; कोठामा हावाको झोक्का ;

  • 隙間風を防ぐ

    हावाको झोक्काबाट जोगाउनु (/ बचाउनु / छेक्नु)

  • 隙間風が寝室に吹き込んできた

    हावाको झोक (/ झोक्का) सुत्ने कोठाभित्र पस्यो । ; हावाको झोक (/ झोक्का) सुत्ने कोठाभित्रसम्म आयो ।