UNOES 日本語・ネパール語辞典用例つき・無料

竦む

〔たじろぐ〕 draw back; cower; डरले लुरूक्क पर्नु ;〔ちぢみ上がる〕 shrink; flinch; पछि हट्नु ; हच्किनु ; लुरुक्क पर्नु ;

  • 彼は大勢の聴衆の前に出ると竦んでしまった

    ऊ ठूलो श्रोताको अगाडि हच्कियो (/ पछि हट्यो) ।

  • 大きな犬を見て足が竦んだ

    ठूलो कुकुर देखेर डरले मलाई लुरुक्क पार्‍यो ।

  • 高いところ見下ろすと足が竦む

    जब म उच्च ठाउँदेखि तल हेर्छु मेरा घुँडा कमजोर हुन्छ ।