UNOES 日本語・ネパール語辞典用例つき・無料

少なくない

  • この国では100歳を越す人も少なくない

    यो देशमा सयभन्दा बढी उमेर पुगेका व्यक्तिहरू थोरै छैनन् ।

  • 助けの必要を感じている人は少なくありません

    धेरैले मदतको आवश्यकता महसुस गर्छन्‌ ।

  • 毎年,運転中に眠気を催して,あるいは実際に眠り込んで命を落とす人は少なくありません

    गाडी चलाउँदा चलाउँदै झुलेकोले वा निदाएकोले हरेक वर्ष हजारौं मानिसले आफ्नो ज्यान गुमाउँछन्‌ ।

  • 独身者はみな不幸というわけでもないことに気づいている人が少なくありません

    सुख केवल विवाहितहरूले पाउने कुरा गलत हो भनेर धेरै अविवाहितहरूले बुझेका छन्‌ ।

  • 科学者の中には,『神はいない』と唱える人が少なくありません

    धेरै वैज्ञानिकहरू सृष्टिकर्ता छैन भनेर लिंडे ढिपी गर्छन्‌ ।

  • 同様に今日でも,そのことに大きな喜びを見いだしている人は少なくない

    त्यस्तैगरि, आज थुप्रैले त्यसैबाट ठूलो आनन्द पाउँछन्‌ ।