少なくとも
at least; कम्तीमा ; कमसेकम ; कम से कम ; घटीमा ;
少なくともがんばったことは評価してあげなさい
सफल नभएतापनि कोशिश गरेकोमा उसलाई जस देऊ ।
少なくとも5万ルピア(10時間)はかかる
त्यसले कमसेकम (/ कम्तीमा पनि) पँचास रूपियाँ (दस घण्टा) लाग्छ ।
1日に少なくとも2万要る
मलाई दिनमा घटीमा (/ कम्तीमा) पनि बीश हजार चाहिन्छ ।