救う
1. 〔助ける〕 save; rescue; relieve; help; aid; बचाउनु ; जोगाउनु ; उद्धार (/ मुक्त) गर्नु ;〔救われる〕 be saved (/ rescued / relieved); बाँच्नु ; बचाइनु ; मक्त हुनु ; जोगाइनु ;
命を救う薬
जीवनदायी (/ जीवन बचाउने) औषधी
救いたまえ!
हामीलाई बचाऊ (/ बचाउनुस्)!
かろうじて救われた
उनको बल्लतल्ल उद्धार भयो ।
お願いです。我々を死からお救いください
बिन्ती, हामीलाई मृत्युदेखि जोगाउनुस्!
洪水被災者たちを救った
उनीहरूले बाढीपीडितहरूलाई सङ्कतबाट उतारे (/ उद्धार गरे) ।
私たち全てが悲劇から救われるわけではない
हामी सबै विपत्तीहरूबाट जोगाइने छैनौं ।
私は彼をどうやって救えるだろうと一日中考えていた
मैले तिनलाई कसरी बचाउन सकिएला भनी दिनभरि सोचिरहें ।
2. 〔正しい道に戻す〕 बचाउनु ; जोगाउनु ; उद्धार (/ मुक्त) गर्नु ;〔救われる〕 बाँच्नु ; बचाइनु ; मक्त हुनु ;
神は我々を罪から救うためキリストをこの世につかわされた
परमेश्वरले हामीलाई आफ्नो पापबाट मुक्त गर्नलाई ख्रीष्टलाई यस संसारमा पठाउनुभयो ।
彼女は当時を振り返って,「私たちの結婚を救えるものなど絶対にないと思っていました」と語っている
त्यो समय सम्झंदै उनी भन्छिन् : “मेरो विवाह कुनै पनि हालतमा बच्न सक्तैन भनी म निश्चित थिएँ ।”
義人は知識により救われる
ज्ञानद्वारा धर्मी मानिस बचाइन्छ ।