UNOES日ネ辞書日本語⇄ネパール語辞書

スキャンダル

1. a scandal; नराम्रो चर्चा ; बदनामी ; छिल्लिन ;

  • スキャンダルをもみ消す

    घोटाला (/ गडबडी) ढाकछोप गर्नु

  • スキャンダルが町中を揺さぶった

    बदनामीले शहरमा खलबल मच्चायो ।

  • 彼のスキャンダルは世間に知れ渡った

    उसको (नराम्रो) चर्चा संसारमा फैलियो (/ व्याप्त भयो ।

  • 彼女のスキャンダルを新聞が叩いた

    त्यस्तो बदनामीको लागि तिनलाई अखबारले आलोचना वर्षायो ।