UNOES日ネ辞書日本語⇄ネパール語辞書

済ます

1. 〔終らせる〕 finish; टुंग्याउनु / टुङ्ग्याउनु ; सिध्याउनु ; सकउानु ; अन्त गर्नु ;

  • 仕事の続きを済ませる

    बाँकी काम सकाउनु (/ सिध्याउनु)

  • 用を済ませたから食事にしよう

    मैले काम सकाएँ अब खाना खाऔं ।

  • 先に要件を済ませましょう

    हुन्छ महत्त्वपूर्ण विषयलाई ध्यान दिऔं पहिला ।

  • 何時仕事を済ませるのかい

    काम कहिले सक्छौ

  • 早く仕事を済ませてしまいなさい

    चाँडो काम सकाऊ ।

2. 〔払う / 返す〕 repay; pay back; फर्काउनु ; फिर्ता दिनु ; पैसा वापस गर्नु ; लिएको पैसा तिर्नु ;

3. 〔間に合わせる〕

  • 済まされないくらい仕事があるんだ ’

    हामीलाई भ्याइ–नभ्याइ छ ।

  • 金が済まされない

    पैसा उठाउन गाह्रो भएको छ ।

4. 〔解決する〕

  • 笑って済まされる問題ではない

    यो हाँस्ने कुरा होइन नि ।

  • できるだけ早く仲違いを済ませる

    सकभर तुरुन्तै मतभेद सुल्झाउनु

  • この問題を済ませようと心を砕いている

    मैले यो समस्याको समाधान गर्न खूब गमेको (/ मगजमा जोर लगाएको) छु ।