隅
1. 〔囲まれた部分の角〕 a corner; a nook; कुनो / कुना ; कोप्चो ठाउँ ; कोण परेको ठाउँ ; छेउ ; कुइनेटो ;
鞄は部屋の向こうの隅にある
झोला कोठाको पल्लो कुनामा छ ।
男の子は隅にちょこんと座っていた
केटो कुनामा टुसुक्क (/ टुक्रूक्क) बसको थियो ।
敷地の隅に家を建てるのは難しい
चोसो (/ कुनो) परेको जग्गामा घर बनाउन असजिलो हुन्छ ।
連語
隅から隅まで
ロープを隅から隅まで渡す
एक छेउदेखि अर्को छेउसम्म डोरी तन्काउनु
隅から隅まで捜した
मैले कुनाकनासम्म (/ चारै कुनासम्म) खोजेँ ।
子供たちが広場の手前の隅から奥の隅まで走った
बच्चाहरू चौरको वारपार (/ वारिदेखि पारिसम्म / एक छेउदेखि अर्को छेउसम्म) दौडिए ।