UNOES日ネ辞書日本語⇄ネパール語辞書

炭火

1. a charcoal fire; कोइलाको भुँग्रो * 炎が上がっていない炭火; आगोको (/ जलि रहेको) भुँग्रो * 炎が上がっている炭火;

  • 炭火を熾す

    कोइलाको भुँग्रो पड्नु

  • 燃える炭火をその上に積む

    त्यस माथि झरिलो कोइला थुपार्नु

  • 彼らは炭火の脇に座って私を温かく迎えた

    तिनीहरूले कोइलाको भुँग्रोतिर बोसेर मलाई न्यानो स्वागत गरे ।

  • 炭火の上を歩いて火傷しない人はいない

    जलि रहेको भुंग्रोमा हिँडेर त्यसको खुट्टा नपोल्ने कुनै मानिस छैन ।