住む
live; reside; बस्नु ; बसोबास (/ निवास) गर्नु ;〔生息する〕 inhabit; निवास गर्नु ; बस्नु ;〔住まわせる〕 आबाद (/ मानिस बसेर गुल्जार) गर्नु ;
住む人
बासी ; बासिन्दा ; बस्ने
住めば都
बसेपछि जहाँ पनि राजधानी ।
*諺
アレクサンドリアに住むアポロ
अलेक्जेन्ड्रिया–निवासी अपोल्लोस
化学工場の近くに住む一組の夫婦
रासायनिक कारखाना नजिकै बसोबास गर्ने एक विवाहित दम्पती
あなたはどこに住んでいますか
तपाईं कहाँ बस्नुहुन्छ?
君,カトマンズに住んでるんじゃないの
तिमी काठमाडौंमा बस्छौ, होइन र?
あの家に住んでいる人は私の友達だ
त्यो मानिस जो त्यो घरमा बस्छ मेरो साथी हो ।
この家は手入れしないことには住めない
यो घरमा मर्मतसँभार नगरी बस्न सकिँदैन ।
この町は住み良い
यो नगर बस्नका लागि राम्रो (/ सजिलो / आनन्दमय / मनोहर) छ ।
僕,街に出るよ。住む所もあるし,大きな会社の仕事も見つかってるんだ
सहरमा जाँदैछु । बस्ने बन्दोबस्त सबै भइसक्यो अनि एउटा ठूलो कम्पनीमा जागिर पनि पाएका छौं ।
この最悪の場所に住んでから1年が経った
हामी यो खतम ठाउँमा बसेको एक वर्ष भइसक्यो ।