UNOES 日本語・ネパール語辞典用例つき・無料

即ち

〔つまり〕 namely; that is (to say); or; viz; i.e; जसको मतलब ; यसको अर्थ हो ~ ; अर्थात् ; कि ; याने ;

  • その意味は即ちこうです:~

    यसको अर्थ हो:~ ; जसको मतलब~

  • 円即ちルピア

    एक सय येन अर्थात् एक सय रूपियाँ

  • 即ち彼は英雄ではないんだ

    मतलब (/ अर्थात्) ऊ हिरो हैन क्या ।

  • たばこには,人を依存症にならせることで知られる薬物の中でも特に強いもの,即ちニコチンが含まれている

    सुर्तीजन्य पदार्थमा मान्छेलाई उत्तेजित अनि सुस्त बनाउँने पदार्थ अर्थात् निकोटिन भनिने नसालु पदार्थ हुन्छ ।

  • 子どもが必要とし特に親に求めているもの,それは即ち時間と関心だ

    छोराछोरीले आमाबाबुबाट विशेष गरी जे चाहन्छन्‌, त्यही कुरा अर्थात्‌ उनीहरूको समय र ध्यान ।

  • 僕がいいたいことはこうだ.即ちあなたは家を捨てないでほしい

    मेरो भनाइ यो छ कि तपाईं घर नछोड्नुहोस् ।

  • 世界的見地から物事を見る人にとって直ぐに脳裏をよぎること.即ちこのような状況がネパールだけでのことではないと言うことだ

    विश्वव्यापी दृष्टिकोणले कामकुराहरू हेर्ने मान्छेलाई चाहिं तुरुन्तै मनमा आउने कुरा यो हो कि त्यस्ता अवस्था चाहिं निश्चिय नेपालकै मात्र होइन ।

  • 僕は夕方来ません.即ち弟の所に泊まります

    म भरे आउँदिनँ याने (/ अर्थात्) भाइ कहाँ बस्छु ।

  • そのおきてを守り行なうこと,これが即ち彼への愛だ

    उहाँका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो ।